धर्मराज उप्रेती

जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक: विज्ञ जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक: विज्ञ

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग-अलग विषयका रूपमा हेर्ने प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड दिएका छन् । जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता र ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ । यसका लागि सरकारी निकायहरूबीच एकीकृत कार्ययोजना आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

4 समाचार · 1 दिन अघि
देशभर आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो लहर देशभर आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो लहर

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। यसका कारण देशभर आंशिक बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो लहर चल्ने अनुमान गरिएको छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग