नेपालको स्वामित्वमा श्रीलंकामा रहेको एक एकड जग्गा व्यक्तिको कब्जामा !
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याई
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा श्रीलंकाको कोलम्बोमा दूतावास निर्माणका लागि किनिएको करिब १.५ एकड जग्गामध्ये १ एकड जग्गा निजी व्यक्तिको नाममा हस्तान्तरण भएको तथ्य फेला परेको छ । प्रतिवेदनले देशभित्रका सार्वजनिक सम्पत्तिमा पनि व्यापक अनियमितता भएको भन्दै प्रश्न उठाएको छ । पोखरा विश्वविद्यालयको ६२५ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ भने त्रिभुवन विश्वविद्यालयको ६ लाख ५३ हजार वर्गमिटर जमिन व्यक्तिको कब्जामा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›