३७ वर्षअघि कोलम्बोमा सरकारले किनेको अर्बौंको जग्गा व्यक्तिका नाममा खरिदबिक्री

यस स्टोरीको अंश: श्रीलंकामा नेपाली दूतावासको ८६ करोडको जग्गा दुई पटक बिक्री भएको खुलासा
baahrakhari.com · 2 हप्ता अघि

श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको स्वामित्वमा रहेको एक अर्ब बराबरको जग्गा व्यक्तिका नाममा खरिदबिक्री भएको पाइएको छ । नेपाल सरकारले ३७ वर्षअघि कोलम्बोमा खरिद गरेको जग्गा दुईपटक बिक्री गरिएको पाइएको हो । हालको मूल्यांकनमा उक्त जग्गा ६५ लाख अमेरिकी डलर बराबरको हो ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू