कांग्रेस, एमाले र नेकपाबिच १५ बुँदे सहमति (समझदारीपत्र सहित)
▸ यस स्टोरीको अंश: तीन दलबीच १५ बुँदे सहमति: सरकार सञ्चालन र बजेटमा साझा धारणा
नागरिकका कामलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी बीच १५ बुँदे सहमति भएको छ। समझदारीअनुसार सरकार सञ्चालनमा दलहरूबीच आपसी समन्वय र सहमतिलाई प्राथमिकता दिइनेछ। जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने, सुशासन कायम गर्ने तथा विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पनि गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›