वैदेशिक रोजगारीका लागि पठाइ भन्दै ८१ लाख बढी रकम ठगी गर्ने ४ जना पक्राउ
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा मोबाइल एपमार्फत उजुरी दिन सकिने व्यवस्था सुरु
वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न स्थानबाट चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कतार, इराक, अष्ट्रेलिया र क्रोएसिया पठाइदिने भन्दै उनीहरूले ८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›