कान्समा नेपालको पहिलो आधिकारिक स्टल

यस स्टोरीको अंश: चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक स्टल राखेको छ
baahrakhari.com · 1 हप्ता अघि

फ्रान्सको कान्स सहरमा भइरहेको ७९औँ कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले स्टल राखेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखिएको बोर्डले जनाएको छ । बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्‍याउने ऐतिहासिक पहलका रूपमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू