‘फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुग्यो’
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छिन् । फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्त्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›