कक्रोज जनता पार्टीसँग आत्तियो मोदी सरकार, सामाजिक सञ्जालका खाता भारतमा प्रतिबन्ध
▸ यस स्टोरीको अंश: सांसद लिम्बूद्वारा ब्रिटिश गोरखा सैनिक र सन्ततिको नागरिकताका लागि संविधान संशोधनको माग
भारतको ‘कक्रोज जनता पार्टी’को लोकप्रियतासँगै सरकारविरुद्ध प्रदर्शन हुन सक्ने सम्भावना भएपछि नरेन्द्र मोदी सरकारले उसका सामाजिक सञ्जालका खातामा प्रतिबन्ध गरेको छ । भारतमा उक्त खाता नचल्ने बनाएको उक्त पार्टीका परिकल्पनाकार अभिजित दिपकेले जानकारी दिएका छन् । विश्वभर उक्त पार्टीको लोकप्रियताको विषयमा चर्चा चलेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित