प्रधानन्यायाधीशको भनाइको विरोधमा 'कक्रोच जनता पार्टी' गठन, सदस्य बन्न यस्ता छन् अनौठा योग्यता

यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

भारतमा प्रधानन्यायाधीश सूर्य कान्तको साङ्ला विरोधी भनाइको विरोधमा 'कक्रोच जनता पार्टी' गठन गरिएको छ। पार्टी गठन भएको पाँच दिनमै सामाजिक सञ्जालमा लाखौं फलोअर्स प्राप्त गरेको छ। यसको नारा 'धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी' हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू