हिरासतमा मृत्यु प्रकरण : १० प्रहरीलाई कारबाही सिफारिस
▸ यस स्टोरीको अंश: सिन्धुली हिरासत मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिस गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›