सभामुख अर्यालसँग जापानी राजदूतको भेट
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्तानेपालका लागि जापानका राजदूत मायदा तोरुले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित