उपराष्ट्रपतिसँग सभामुख अर्यालले गरे शिष्टाचार भेट

यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
www.ronbpost.com · 4 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर अर्यालले यादवलाई भेटेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू