सभामुखले भेटे उपराष्ट्रपति

यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
www.drishtinews.com · 3 दिन अघि

सभामुख डीपी अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबचि शिष्टाचार भेटवार्ता भएको छ । सभामुख अर्यालले लैनचौर पुगेर उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुख सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू