रवीन्द्र मिश्र भन्छन्- ‘प्रचण्डतन्त्र दिवस-इतिहास रहोस्, अमर नरहोस्’

यस स्टोरीको अंश: रवीन्द्र मिश्र भन्छन्- ‘प्रचण्डतन्त्र दिवस’ इतिहास रहोस्, अमर नहोस्
www.dcnepal.com · 19 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाधयक्ष रवीन्द्र मिश्रले गणतन्त्र दिवसको अवसरमा वर्तमान व्यवस्थालाई ‘प्रचण्डतन्त्र’ को संज्ञा दिँदै यसको विकल्प खोजिनुपर्ने बताएका छन् । उनले वर्तमान राजनीतिक प्रणालीका समर्थकहरूलाई ‘प्रचण्डतन्त्र दिवस’ को शुभकामना दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू