परिवर्तनका उपलब्धिमाथि सम्झौता स्वीकार्य छैन : प्रचण्ड

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
www.drishtinews.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको साझा उपलब्धि भएको र यसको मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् । संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू