परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता : प्रचण्ड
▸ यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानको मर्मबाट पछि हट्न मिल्दैन; गणतन्त्र दिवसमा शुभकामना
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान भएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›