डल्ले च्याउको भाउ प्रतिकेजी ४१५ रुपैयाँ पुग्यो, अन्य तरकारी र फलफूललाई कति ?
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठुलो (भारतीय) गोलभेँडाको भाउ प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोभलेँडा २८ रुपैयाँ २० पेसा, टनेल गोलभेडा ५७ रुपैयाँ, भारतीय सानो गोभलैँडा ३७ रुपैयाँ ७५ पैसा, तराई सानो गोलभेँडा २५ रुपैयाँ, लाम्चो रातो आलु ३० रुपैयाँ ५७ पैसा, गोलो आलु २७ रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›