आज रायोसाग प्रतिकिलो रु ९०, सजीवन रु १२०
▸ यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणाकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो रु १००, तोरीसाग रु ३५, चमसुरको साग रु ११०, मेथीको साग रु ९० र हरियो प्याज रु १५० निर्धारण गरेको छ। कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली रु १२०, चुकुन्दर रु ६५, निगुरो रु ८०, सजीवन रु १२०, रातो बन्दा रु ६०, जिरीको साग रु ११०, पार्सले रु २८०, सेलरी रु १२०, सौफको साग रु १२०, पुदिना रु १००, गान्टेमुला रु ६०, तामा रु १५० र गुन्द्रुक रु ३०० निर्धारण गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›