मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोग: जेनजी आन्दोलनमा प्रहरीको नक्कली फेसबुक पेज प्रयोग
taksarnews.com · 2 दिन अघि

मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । पीडितहरूको विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरुका मागप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू