धनुषाका मिटरब्याजपीडितहरू अनिश्चितकालीन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

यस स्टोरीको अंश: धनुषाका मिटरब्याज पीडितहरू प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालीन आन्दोलनमा
www.nepalviews.com · 1 हप्ता अघि

धनुषाका मिटरब्याज पीडितहरूले विभिन्न मागहरू राख्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। केही दिनअघि प्रहरीले मिटरब्याज पीडित सुनिता साहलाई पक्राउ गरेको विरोधमा उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। मिटरब्याजपीडित किसान मजदुर आन्दोलन नेपाल, धनुषाका अध्यक्ष सम्भु प्रसाद यादवले मिटरब्यजीहरूलाई कारबाही गर्नुको साटो प्रहरीले पीडितहरूलाई पक्राउ गर्ने गरेको आरोप लगाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू