धनुषाका मिटरब्याज पीडितहरु आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
▸ यस स्टोरीको अंश: डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज जिम्मेवार हुनुपर्नेमा जेनजी अभियन्ताको जोड
धनुषाका मिटरब्याज पीडितहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । केही दिनअघि प्रहरीले मिटरब्याज पीडित सुनिता साहलाई पक्राउ गरेको विरोधमा उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मिटरब्याजीलाई कारबाही गर्नुको सट्टा प्रहरीले पीडितलाई पक्राउ गर्ने गरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›