धनुषाका मिटरब्याज पीडित अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
▸ यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
धनुषाका मिटरब्याज पीडितहरूले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन्। विभिन्न मागहरू राख्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरूले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›