मुगुमा खसीको मूल्य घट्दा भेडापालक किसान निराश

यस स्टोरीको अंश: मुगुका किसान खसीको मूल्य घट्दा निराश, उत्पादन लागत बढ्यो
nepalnews.com · 1 हप्ता अघि

हिमाली जिल्ला मुगुमा भेडा तथा बाख्रापालनको उत्पादन बढ्दै गए पनि बजारमा खशीको मूल्य घटेपछि किसान निराश बनेका छन्। जिल्लामा आर्थिक बर्ष २०८२/०८३ काे तथ्याङ्क अनुसार भेडा ३० हजार २ सय ७७ र बाख्रा ७२ हजार २ सय ३९ गरि कुल १ लाख २ हजार ५१६ वटा रहेको भेटनरी तथा पशु अस्पताल कार्यालय मुगुले जनएकाे छ। कार्यालय प्रमुख भिमचन्द्र बुढा का अनुसार पछिल्लो समय जिल्लामा खशीको उत्पादन बढ्दै गएको भए पनि माग घट्दा मूल्यमा उल्लेख्य गिरावट आएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू