मुगुका खेतबारीमा आधुनिक यन्त्र, माग धान्नै मुस्किल
▸ यस स्टोरीको अंश: मुगुमा आधुनिक कृषि यन्त्रको माग बढ्यो, बजेट अभावले धान्न मुस्किल
हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक यन्त्रहरुमा आकर्षित भएका छन् । राज्यबाट कृषकहरूलाई अनुदान सेवा पाउन थालेपछि गोरु छाडेर हाते ट्याक्टर प्रयोग गर्न थालेका हुन् । पछिल्लो समय खेती गर्ने तरिका बदलिएसँगै कृषकहरु आधुनिक प्रविधिप्रति आकर्षित बनेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›