कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौं : मन्त्री कार्की

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
lokaantar.com · 3 दिन अघि

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताएका छन् । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा 'लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता' माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू