अटो रिक्साको नयाँ भाडादरप्रति व्यवसायीको विरोध
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा विवाद छानबिन गर्न समिति गठन
बागलुङ नगरपालिकाले अटो रिक्साको नयाँ भाडादर कायम गरेको छ । नयाँ भाडादरअनुसार बजारभित्रको यात्राका लागि प्रतिव्यक्ति ४० रुपियाँदेखि ३ सय रुपियाँसम्म भाडा निर्धारण गरिएको छ । तर, नयाँ भाडादरमा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै अटो रिक्साचालकहरूले नगरपालिकामा विरोध प्रदर्शन गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित