तनहुँको दमौलीका व्यवसायी पार्किङ निषेधको विरोधमा पसल बन्द गरेर आन्दोलित

यस स्टोरीको अंश: दमौलीका व्यवसायी पार्किङ निषेधको विरोधमा पसल बन्द गरी आन्दोलित
kharibot.com · 6 दिन अघि

तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलित भएका छन्। व्यास नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको थियो। व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै पसल बन्द गरेर विरोध गरेका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू