डीडीसीले गर्यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले १२ करोड बक्यौता भुक्तानी गर्यो, दैनिक १ करोड वितरण
दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ। पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ। निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी)ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित