महानायक हमालले बाँडे संघर्ष, सपना र सफलताका सूत्र– आफूलाई अरुसँग नदाँज्नुहोस्

यस स्टोरीको अंश: सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किइन्
shilapatra.com · 2 दिन अघि

पूर्वी चितवनको न्यु क्यापिटल कलेजले आफ्नो स्थापनाको २५औँ वर्ष अर्थात् रजत जयन्तीको अवसरमा सञ्चालन गरिरहेको विशेष कार्यक्रमअन्तर्गत सोमबार महानायक राजेश हमालसँग ‘युगदेखि युगसम्म’ पुस्तककेन्द्रित प्रेरणादायी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजका प्राचार्य भूपेन्द्र धितालले महानायक राजेश हमालसँग सिनेमा, जीवन, संघर्ष, समाज र युवापुस्ताको भूमिकालगायत विविध विषयमा संवाद गरेका थिए । अन्तर्क्रियाका क्रममा हमालले विद्यार्थीहरूलाई आफूलाई अरुसँग तुलना नगर्न आग्रह गर्दै प्रत्येक व्यक्तिमा फरक–फरक क्षमता र प्रतिभा हुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू