क्षणभङ्गुर चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह

यस स्टोरीको अंश: महानायक हमाल र अभिनेतृ मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
newspolar.com · 1 हप्ता अघि

महानायक राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उहाँले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गर्नुभयो । हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू