भूमि प्रशासनमा देखावटी सुधार, ‘बिचौलियाको प्रवेश रोकेको भनिए पनि भित्र सेटिङमै काम हुन्छ’
▸ यस स्टोरीको अंश: भूमि प्रशासन कार्यालयमा बिचौलियाको प्रवेश रोक्न प्रयास, चाबहिलमा सुधार तर कलंकीमा समस्या
कलंकीस्थित भूमि प्रशासन कार्यालयमा कर्मचारी र सेवाग्राही चटारोमा देखिए। खाजा समय सकिनासाथ ओइरिएको भिडमा धेरैजसोको हातमा लालपूर्जा लगायत जग्गासम्बन्धी कागजात थिए। ती कागजात बोक्नेसँग न परिचय पत्र थियो, न त ड्रेस कोड नै। घरजग्गा किनबेचमा बिचौलिया हावी भएको भन्दै उनीहरुलाई रोक्न भनेर सरकारले वैशाख दोस्रो साता मालपोत कार्यालयहरुमा लेखपढी व्यवसायीलाई ड्रेस कोड तोकेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित