नागरिकता फाँटमा भीड बढेपछि सहायक सिडिओ आफैँ खटिए
▸ यस स्टोरीको अंश: चन्द्रागिरि नगरपालिका र प्रहरीबीच सिसि क्यामेरा जडानका लागि समझदारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा केही दिनयता सेवाग्राहीको अत्यधिक भीड बढेपछि व्यवस्थापन गर्न कठिन हुन थालेको छ। दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला नागरिकता फाँटमा सेवाग्राहीको चाप ह्वात्तै बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे आफैँ तोक लगाउनेदेखि सदर गर्नेसम्मको काममा खटिनुभएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›