एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षा मुख्य एजेण्डा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.dcnepal.com · 1 हप्ता अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बस्ने भएको छ। बैठकमा नेताहरूको कार्यविभाजन, केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिने, विभाग तथा निकायहरूमा नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने र गत प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डा रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू