काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिलाई व्यवस्थित बनाउन महानगरपालिकाबाट कार्यविधि जारी

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायो
onlinetvnepal.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति व्यवस्थापनलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित र दिगो बनाउन ‘काठमाडौँ महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३’ जारी गरेको छ । यस कार्यविधिअनुसार अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू