काठमाडौं महानगरमा नयाँ कार्यविधि, अपांगता भएका अभिभावकका सन्तानलाई छात्रवृत्ति कोटा
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायो
काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपांगता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा यो व्यवस्था थप गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›