मलेसियाविरुद्धको पहिलो टी २० खेलमा नेपाली महिला टोली २ विकेटले विजयी

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
www.drishtinews.com · 1 हप्ता अघि

मलेसियाविरुद्धको पहिलो टी २० म्याचमा नेपाली महिला टोलीले २ विकेटको जित हात पारेको छ । मलेसियाको बुयनास ओभलमा आयोजित खेलमा ६८ रनको झिनो लक्ष्य भेट्टाउन नेपाली ब्याटरहरुले कडा संघर्ष गर्नुपरेको हो । यसअघि पहिलो इनिङमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई ६७ रनमा रोकेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू