एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
nagariknews.nagariknetwork.com · 7 घण्टा अघि

महिला क्रिकेट टोलीले एसियाली खेलकुद महिला क्रिकेट छनोटमा सुखद् सुरुवात गरेको छ । मलेसियामा जारी छनोट प्रतियोगितामा चीनलाई १९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकाको मद्दतमा ६३ रन बनाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू