नेपालद्वारा घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् । नेपालका लागि उपकप्तान पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई/दुई विकेट लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित