धापवासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
▸ यस स्टोरीको अंश: टोखा नगरपालिकाद्वारा धापासी आसपासका अतिक्रमित घरटहरा डोजर प्रयोग गरी हटाइयो
टोखा नगरपालिका–७ स्थित धापवासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा डोजर प्रयोग गरी हटाइएको छ । १५ दिने सूचना जारी गर्दा अटेरी गर्नेहरूको संरचना नगरपालिकाले डोजर प्रयोग गरी हटाएको हो । सडक छेउ तथा सरकारी जग्गामा बनाइएका संरचना हटाउने अभियानअन्तर्गत यो कदम चालिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित