पोखरामा अवैध संरचनामाथि चल्यो डोजर

यस स्टोरीको अंश: पोखराको अमरसिंह माविको जग्गाबाट ५३ टहरा हटाइयो, अदालतको फैसलापछि कार्यान्वयन
nayapage.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले सरकारी सम्पत्ति र विद्यालयको जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत मंगलबार बिहानै अमरसिंह माध्यमिक विद्यालयको चौरमा रहेका अवैध टहराहरू भत्काएको छ। नगर प्रहरी र नेपाल प्रहरीसहितको टोली डोजर लिएर पुग्नु अगावै पृथ्वीराजमार्ग छेउमा व्यापार गरिरहेका व्यवसायीहरूले आफैँ सामान हटाएर टहरा खाली गरिसकेका थिए। महानगरको टोलीले व्यवसायीले खाली गराएका तिनै टहरा तथा त्यहाँ निर्मित पर्खालहरूमा डोजर लगाएर व्यवस्थापन गरेको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू