नेपाल प्रहरीका १४९ जना डिएसपीको सरुवा
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा १४९ डिएसपीको सरुवा
नेपाल प्रहरीले एकै पटक १४९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा सूची प्रकाशन गरेको छ। सूचीको पहिलो नम्बरमा अनमोल खड्का रहेका छन्, जसको कोशी प्रदेश प्रहरी कार्यालयबाट केन्द्रीय कार्यालय टंगाल प्रहरी महाशाखामा सरुवा भएको छ। निलराज गिरी अख्तियार दुरुपयोग अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय, डोल्पामा सरुवा भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›