आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

insurancekhabar.com · 1 हप्ता अघि

आज नेप्से परिसूचक १६ दशमलव ३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू