शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

insurancekhabar.com · 6 दिन अघि

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको छ । बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ । यो दिन जलविद्युत समूह सर्वाधिक १.२९ प्रतिशतले बढ्दा व्यापार समूह ०.४२ प्रतिशतले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू