सोमबार २७.८५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७८६.३५ बिन्दुमा

arthasarokar.com · 4 दिन अघि

साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा पुगेको छ। आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू