अन्तर्राष्ट्रिय एकदिवसीयमा कुशलको दोस्रो शतक
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भूर्तेलले शतक पूरा गरेका छन् । अघिल्लो सिरिजमा मौका नपाएका कुशलले कमब्याक शतक बनाएका हुन् । कुशल र आसिफबीच शनिबार पहिलो विकेटका लागि १४५ रनको साझेदारी भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित