अमेरिकाविरुद्ध भुर्तेल र आशिफ दुवैको अर्धशतक, नेपाल जिततर्फ अग्रसर
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायोआईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी अमेरिकाविरुद्धको एकदिवसीय खेलमा नेपालका दुवै ओपनर ब्याटरले सानदार अर्धशतक प्रहार गरेका छन्। कुशल भुर्तेलपछि विकेटकिपर ब्याटर आशिफ शेखले पनि अर्धशतक पूरा गरेसँगै नेपाल जिततर्फ निकै नजिक पुगेको हो। नेपालले २३.२ ओभरमा बिनाकुनै विकेट १२० रन बनाएर खेलिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›