हर्मुजबारे अमेरिका-इरान सम्झौता अझै अनिश्चित
▸ यस स्टोरीको अंश: अमेरिका-इरान हर्मुज सम्झौताको सम्भावना अनिश्चित, युएई अधिकारी भन्छन् '५०-५०'
अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई)का एक वरिष्ठ अधिकारीले बताएका छन् । युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०-५०’ मात्र सम्भावना रहेको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित