अमेरिका-इरान वार्तामा अन्तिम निर्णय हुन बाँकी

यस स्टोरीको अंश: अमेरिका–इरान वार्तामा प्रगति, युद्धविराम विस्तार र होर्मुज नाका खुलाउने सहमति नजिक
nagariknews.nagariknetwork.com · 4 घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू