रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग उपाधि

यस स्टोरीको अंश: क्रिस्टियानो रोनाल्डोको अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि
newsofnepal.com · 1 हप्ता अघि

क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन् । अल नासरले दमाकलाई ४-१ ले पराजित गरी ८६ अंकसहित उपाधि हात पारेको हो । सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध भएका रोनाल्डोले लिग उपाधि जित्न भने तीन वर्ष कुर्नुपर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू