गाम्बा ओसाकालाई एएफसी च्याम्पियन्स लिग–२ को उपाधि
▸ यस स्टोरीको अंश: जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक नियुक्त, चार वर्षको सम्झौता
साउदी अरेबियाको अल नसारविरुद्ध १–० को जित निकाल्दै जापानी क्लब गाम्बा ओसाकाले एएफसी च्याम्पियन्स लिग–२ को उपाधि जितेको छ । रियादस्थित अल अवाल पार्कमा डेनिज हुमेटले पहिलो हाफमा गरेको एक मात्र गोल ओसाकालाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ३०औँ मिनेटमा इसाम जेबलीले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›